About Us

खोजतलास मिडिया प्रा.लि. द्वारा संचालित खोजतलास नेपाल डटकम प्रदेश नं . २ को डीजिटल अनलाइन पत्रिका हो | समाज रुपान्तरणको लागि खोज पत्रकारिता भने मूल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रस्टाचार, अन्याय, अत्याचार, लैंगिक हिंसा, समाजमा घटेको र लुकाएका घटनालाई खोजतलास नेपाल खोजिको विषय बन्ने र जनतालाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ |